शिव परियारको ‘सुन्दर नयन’ सार्वजनिक ( भिडियोसहित)

संगीत तथा गायन शिव परियारको स्वरमा गीतकार सुदिप कोइरालाको शब्द, संगीतकार दिपक सिलवालको ‘सुन्दर नयन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार कोईरालाको उत्कृष्ठ शब्दलाई संगीतकार सिलवाल तथा गायक शिव परियारको संगीत तथा स्वरको जाजुले जीवन्त तुल्याएको छ । अहिलेका चर्चित टिकटक क्वीन जुुम्ल्याहा दिदी बहिनी प्रिज्मा, प्रिन्सी खतिवडासँगै सन्नी सिंहको बेजोड अभिनय रहेको छ।...

भाइरल बाबा पहिलो पटक म्युजिक भिडियोमा (भिडियोसहित)

पछिल्लो समय भाइरल भएका अघौरी बाबा पहिलोपटक म्युजिक भिडियोमा देखिएका छन् । सूर्य दयालुको स्वर र सङ्गीत, श्यामप्रसाद पौडेलको शब्द रहेको गीत ‘तिमीसँग मैले विताएका’ को भिडियोमा उनी सजलजंग केसी र शान्ति अधिकारीसँगै अभिनय गर्दै देखिएका हुन् । हरि वाग्लेले निर्देशन गरेको भिडियोलाई पवन गौतमले छायाँकन र विश्वास भण्डारीले सम्पादन गरेका छन् । रेडियो नेपालमा स्वर...

४ अर्ब ८० करोड नेपाली खर्चिएर बनाइएको चलचित्र ‘साहो’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

नेपालमा १ करोड खर्च गरेर चलचित्र बन्यो भने ठूलो हंगामा हुन्छ । कलाकारले पाँच लाख पारिश्रमिक लिए भने २५ लाखको गफ हुन्छ । तर भारतमा ४ अर्ब ८० करोड नेपाली अर्थात तीन सय करोड भारु खर्चिएर चलचित्र बनेको छ । निर्माणकै लागि दुई बर्ष लगाइएको र यति धेरै खर्च भएको फिल्म हो, साहो । यो फिल्म...

अशोक शर्माको फिल्म रातो टीका निधारमाको गीत सार्वजनिक ( भिडियोसहित)

कलाकार, निर्देशक एवं निर्माता अशोक शर्माको नयाँ फिल्म रातो टीका निधारमाको पहिलो गीत सार्वजनिक भएको छ । निर्माण टीमले बिहीबार मेरो माया के हो बोलको गीत सार्वजनिक गरेको हो । गीतमा नायिका साम्राज्ञी र डेब्यु नायक अंकित शर्मा फिचर्ड रहेका छन् । अंकित अशोक शर्माका पुत्र हुन् । गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको आवाज रहेको...

प्रचण्डको नातिनीको गीतमा कार्टुन्ज क्रु

‘कार्टुन्ज क्रु’ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । स्मीता दाहालको नयाँ गीतमा ‘कार्टुन्ज क्रु’का सरोज र आश्मा देखिएका हुन् । ‘मायालु तिमी कता छौ’ बोलको गीतमा स्मीतासँगै राजनराज शिवाकोटीको स्वर छ । दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन र श्याम सोहित रसाईलीले गीत मिक्सींग गरेका हुन् । सार्वजनिक...

ज्योती मगरको तीज गीत “नाइटो छेडी नथ्थी लाउछु ल” सार्वजनिक (भिडियोसहित)

हिन्दू महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा चर्चित गायिका ज्योती मगर र चर्चित गायक अराज केशबको स्वर रहेको तिज गीत ‘नाईटो छेडी नत्थी लाउँछु’ सार्वजनिक गरिएको छ । माधव न्यौपानेको शब्द संगीत रहेको गीतमा कृष्ण बिके ‘भान्जा’को संगीत संयोजन रहेको छ । बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियोमा शृष्टी खड्का र अराज केशब फिचर्ड छन...

‘छम छमी नाँचौन’ भन्दै आइन छनु (भिडियोसहित)

नेपाली हिन्दू महिलाहरुको महान् पर्व तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा गायिका छनु गुरुङको स्वरमा रहेको तीज गीत ‘छम छमी नाँचौन’ सार्वजनिक भएको छ । अमृत मरहठ्ठाको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको तीज गीत ‘छम छमी नाँचौन’को भिडियो सार्वजनिक भएको हो । कमल राईले निर्देशन गरेको गीतको भिडियोमा छनुले नै कम्मर...

सुदिक्षाको स्वरमा ’मनमा छ कुरा’ सार्वजनिक (भिडियोसहित)

भारतको चर्चित रियालिटी शो ’अब गाएका मथुरा’को बिजेता सुदिक्षा ढुंगेलको स्वरमा सजिएको ’मनमा छ कुरा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । माधव भण्डारीको शब्द, संगीत तथा संगीत सँयोजन रहेको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । संग्राम तमाङको निर्देशन रहेको भिडियोमा गायिका सुदिक्षा सँगै मिकेश पौडेल फिचर्ड छन । भिडियोमा बिमल राई...

लव डायरिजको पहिलो गित सार्वजनिक, चलचित्र असोज ३ मा आउँदै (भिडियोसहित)

नेपाली चलचित्र लव डायरिज टिमले चलचित्रको पहिलो गित सार्वजनिक गरेको छ । चलचित्रका निर्देशक सौरव चौधरी छन् भने पर्यटन व्यवसायमा ख्याति कमाईसकेका विनोद सापकोटाले निर्माण गरेका हुन् । ‘सुन्यौ कि सुनिनौ’ बोलको गीतको भिडियोमा सुशिल र रुविनालाई रोमान्टिक मुडमा देखाइएको छ । मनाङको रमणीय स्थल भिम्थाङमा सुटिङ गरिएको यस गितलाई सञ्जय लामाले क्यामरामा कैद गरेका छन् । चलचित्र...

‘म त जलेर मर्ने मान्छे’ बोलको म्युजिक भिडीयो सार्वजनिक

‘म त जलेर मर्ने मान्छे’ बोलको म्युजिक भिडीयो सार्वजनिक भएको छ । स्याड भर्सनको सार्वजनिक गीतमा उत्तम भण्डारीको शब्द तथा संगीत रहेको छ भने पूर्ण राईको स्वर सुन्न सकिन्छ । गीतमा सन्तोस प्रगाढको एरेन्ज रहेको छ । भिडीयोमा अभिनय भने ऋचा थापा ,अर्मान खान,भुपाल केसी फिचर्ड छन् । भिडीयोमा बुद्ध थापाको छायाँकन र विकास दाहालको सम्पादन...

मञ्जु पौडेल र अनुषा पौडेलको तिज गीत नाच्छु घुमेर सार्बजनिक (भिडियोसहित)

बजारमा तीजको माहौल छ । दिनहुँ दर्जनौँ तीजका गीतहरू सार्बजनिक भएका छन् । यस्तै सन्दर्भमा गायिका तथा प्रस्तोता मञ्जु पौडेलको मौलिक तीज गीत सार्बजनिक भएको छ । हरेक तीजमा मौलिक तीजको भाका लिएर आउने पौडेलले यसपालिको तीजमा काम भन्दा भन्दै आधि उमेर ढल्केको पीडालाई गीतमार्फत पोखेकी हुन्। ‘काम भन्दै गयो मेरो आधि उमेर घन्काइदेऊ मादलु नाच्छु...

‘कबड्डी कबड्डी कबड्डी’ भदौ १४ बाट, पहिलो गीत सार्वजनिक (भिडियोसहित)

‘कबड्डी’ को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीत ‘दुबो फुल्यो’ रिलिज भएको छ । गीत सार्वजनिक गरेसँगै निर्माण पक्षले कभर डान्स कम्पिटिसनबारे पनि जानकारी दिएका छन् । सो गीतमा इच्छुक दर्शकले कभर भिडियो बनाएर ओएसआर डिजिटल नेपालको ईमेलमा पठाउनु पर्नेछ । पहिलो हुनेलाई एक लाख, दोस्रोलाई ७५ हजार र तेस्रो हुनेलाई ५१ हजार...

पहिरोले घर भत्कीदा श्रीमतीको मृत्यु, छोरी र श्रीमान घाईते

बझाङ जिल्लाको केदार स्यँ गाँउपालिका वडा नम्बर ८ टोटकामा...

मन्त्रीपरिषद बैठक प्रति कमल थापाकोे कटाक्ष

उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो...

भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठकः कसरी गरिन्छ बैठक ? हेर्नुहोस्

नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । सिंगापुरमा...

भरतपुर तनावग्रस्तः ठाउँठाउँमा र्‍याली र झडप, ट्रकमा तोडफोड

जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका...

नेकपा सचिवालय बैठक सकियो, असन्तुष्टि व्यक्त गर्न नपाइने

पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को...