लम्जुङको राइनास्कोट बर्षको उत्कृष्ट गन्तव्य, पर्यटन प्रर्वद्धन गर्न सरकारले सहयोग गर्ने

२३ औ गाउँ पर्यटन दिवस तथा गाउँ पर्यटन प्रर्वद्धन मञ्च भिफोट नेपालको २३ औं बार्षिक साधरणसभा राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ । कार्यक्रमको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले उत्घाटन गर्नुभएको थियो । कार्यक्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित बिभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले आर्थिक समृद्धिको लागि दिगो पर्यटन आवश्यक...

वाग्मति किनारमा बृक्षारोपण, साम्बलाले देखायो अग्रसरता

साउन महिना आफैंमा हरियाली हुने महिना हो । यही महिनामा बर्षा समेत धेरै हुने गर्दछ । त्यसैले यस महिनामा बृक्षारोपणका कार्यक्रमहरु पनि बढी हुने गर्दछन् । अहिले साउन अर्थात अंग्रेजी JULY महिनामा बिभिन्न संघसंस्थाहरुले बिभिन्न क्षेत्रमा यस्ता कार्यक्रमहरु गरिरहेका छन् । जुन सह्रायिन पनि छ । यस्तोमा लाइन्स क्लव अफ काठमाडौं साम्बलाले पनि बृक्षारोपण...

डोल्पो महोत्सव हुँदै,राजधानीबाट निम्तो

हिमाली जिल्ला डोल्पामा पहिलो पटक डोल्पो महोत्सव हुन लागेको छ । महोत्सवमै क्रिस्टल माउन्टेन बिद्यालयको समेत रजत जयन्ती आयोजना गरिंदै छ । आयोजक डोल्पो बुद्ध गाउँपालिकाले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी गराएको हो । नेपाल सरकारको “समृद्ध नेपाल, सुखी नेपाली” अभियानको साझेदार बन्न “डोल्पो महोत्सव २०७६” गर्न लागिएको आयोजकले जनाएका छन् । महोत्सव...

साम्बलाले मनायो बल्थलीमा धान दिवस(फोटोफिचर)

‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको रुपमा असार १५ लाई लिने गरिन्छ । रोपाईंसँगै हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने यो दिनको परम्परा हो । पछिल्लो समय धान दिवससँगै रोपाईं जात्रासमेत हुन थालेपछि विभिन्न संघ संस्थाले समेत यसमा सहभागीता जनाउने क्रम बढेको छ । यसैबीच लाइन्स क्लव अफ काठमाडौं साम्बलाले पनि एक कार्यक्रमकाबीच...

२३ पटक सगरमाथामा आरोहण गरे कामिरिता शेर्पाले

फाईल फोटो:- कामिरिता शेर्पाले २३औं पटक सगरमाथा आरोहण गरेका छन् । योसँगै ४९ वर्षिय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमान कायम गरेका छन् । सोलुखुम्बुको थामे गाउँमा जन्मिएका कामिरिताले बुधबार बिहान ७ बजेर ५० मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेका हुन् । उनीसँगै निमा ओङ्दी शेर्पा पनि सगरमाथाको चुचुरोमा पुगेका छन् । शेर्पाले सन् १९९४ मा...

पर्यटकीय सम्भावनायुक्त डोल्पातिर बरालिँदा

यात्रा संस्मरण – नेपाल पर्यटकीय हिसाबले प्रचुर सम्भवना बोकेको मुलुक हो । नेपालले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । विभिन्न पर्यटकीयस्थल मध्ये कर्णालीको हिमाली जिल्लाहरु हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पामा पर्यटकलाई लोभ्याउने प्रशस्तै पर्यटकीय स्थलहरु रहेका छन् । ‘स्वर्गकी रानी’ मुगुको रारा ताल र विश्वकै सबभन्दा अग्लो स्थानमा रहेको...

जोडिंदै पोखरा सिमरा हवाई उडान, व्यावसायी उत्साहित

बाराको सिमरादेखी गण्डकी प्रदेशको राजधानी पोखरासम्म हवाई सम्पर्क हुने भएको छ । गण्डकी प्रदेश सरकारले पोखरालाई अन्य ६ प्रदेशसँग सिधा हवाई सम्पर्कबाट जोड्ने योजनासहित पहिलो चरणमा पोखरा–सिमरा हवाई सेवा सुरु गर्न लागे पछि बाराका सरोकारबालाहरु खुसी भएका छन् । हिमाल र तराई जोडिने विदेशी र भारतीय पर्यटकको आबत जाबत निश्चित देखेर यस क्षेत्रका होटल तथा पर्यटन...

म्याग्दीको पुनहिलमा पर्यटक बढे, दैनिक २ सय पर्यटक पुग्दै (फोटो फिचर)

म्याग्दीको पर्यटकीय क्षेत्र पुनहिलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । समुन्द्र सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिलबाट सुन्दर हिलमालको दृश्यावलोकन गर्न पर्यटकहरु यहाँ पुगेका हुन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल टावरबाट प्रत्यक्षरुपमा हिमाल अवलोकन गर्न सकिन्छ । यो मौसममा लालिगुराँस लगायतका फूलहरु फुल्ने हुँदा त्यहाँको सौन्दर्यसँग रमाउन पर्यटकको भीड लाग्ने...

पर्यटन वर्षलाई सघाउन ग्रेट हिमालय ट्रेलको कदम, फोटो पुस्तक सार्वजनिक

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पाहुनालाई बढीभन्दा बढी नेपालको भौगोलिक र वातावरणीय अवस्थाबारे जानकारी गराउन भन्दै पूर्व-पश्चिम हिमाली मार्ग (ग्रेट हिमालय ट्रेल) को फोटो पुस्तक सार्वजनिक भएको छ । पूर्वको कञ्चनजंघादेखि पश्चिमको दार्चुलासम्मको ग्रेट हिमालय ट्रेल विश्वकै लामो र उचाइमा रहेको पदमार्गका आकर्षक र मनोरम तस्बिरहरूसहितको फोटो पुस्तक राजधानीमा आयोजित एक कार्यक्रममाझ सार्वजनिक गरियो...

देम्बा महोत्सवको तयारी पुरा

दोस्रो थोलेदेम्बा महोत्सवको तयारी पुरा भएको छ । ‘दिगो विकास र पर्यटन प्रवद्र्धनका लागि उत्सव, ऐतिहासिक दोस्रो थोलेदेम्बा महोत्सव’ भन्ने मुल नाराका साथ यहि चैत्र २२ र २३ गते ओखलढुंगा जिल्लाको सबैभन्दा अग्लो डाँडा थोलेदेम्बामा हुने महोत्सवको तयारी पुरा भएको हो । दिगो विकाससँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्ष देखि वर्षेनी थोलेदेम्बा महोत्सव हुँदै...

चैत महिनामा पनि सेताम्य मध्यपहाडी लोकमार्ग

  चैत महिनाको तेस्रो हप्ता सुरु भइसक्दा पनि मध्यपहाडी लोकमार्गको सडक तल माथिको भागमा हिउँ पग्लन सुरु गरेको छैन । मध्यपहाडी लोकमार्ग सडक आपासको हिउँ पग्लिन नसकेको हो । जसका कारण घुम्न जानेहरुको संख्या बढेको छ । सडकको तलमाथि मात्रै होइन सडकबाट देखिन डाँडाकाँडा पनि सेताम्य छन् । उक्त रुट भएर यात्रा गर्नेहरुका लागि हिउँका कारण...

चरा खोज्ने सोख पालेका युवा, संरक्षणमा पनि सक्रिय

मान्छेका सोख पनि बिभिन्न खालका हुन्छन् । कसैले आफ्नो सोख पुरा गर्न घरमा कुकुर पाल्छन् भने कसैले कुखुरा त कसैले चरा । तर कोही यस्ता पनि हुन्छन्, जसले सोखलाई नै आफ्नो पेशा बनाउँछन् र समाजलाई केही दिन सक्षम हुन्छन् । यस्तै भक्तपुर बोडेका संजय था. श्रेष्ठ एक यस्ता पात्र हुन्, जसले आफ्नो सोखलाई नै...

भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठकः कसरी गरिन्छ बैठक ? हेर्नुहोस्

नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । सिंगापुरमा...

भरतपुर तनावग्रस्तः ठाउँठाउँमा र्‍याली र झडप, ट्रकमा तोडफोड

जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका...

नेकपा सचिवालय बैठक सकियो, असन्तुष्टि व्यक्त गर्न नपाइने

पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को...

बाबुराम भट्टराई र भीम रावलको ट्वीटरमा टकराव

नेकपाका नेता भीम रावलले कैलालीको टीकापुरमा पूर्व प्रधानमन्त्री डा...

सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान सकियो, थुनछेकको बहस सुरु हुँदै

अहिले शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु सञ्चारकर्मी रवि लामिछाने र...