फ्रान्सेली लिग वानमा पीएसजीबाट टुलुज पराजित

पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रान्सेली लिग वानमा शानदार जित निकालेको छ । खेलमा मुख्य फरवार्डद्वय केलियन एम्बाप्पे र ईडिसन काभानी घाइते भएर मैदान बाहिर रहेपनि अन्य खेलाडीले नै यति ठूलो जित निकाल्न सकेका हुन् । आइतबार राति भएको खेलमा पीएसजीले टुलुजलाई ४-० गोल अन्तरले हरायो । खेलको १४ औ मिनेटमा काभानी चोट बोक्दै मैदान बाहिरिएका...

स्पेनिस लिगमा मड्रिडको संघर्षपुर्ण जित

स्पेनिस लिगमा एट्लेटिको मड्रिडले संघर्षपुर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले लेगानेसलाई १-० गोल अन्तरले हराएको हो । वैकल्पिक खेलाडी भिटोलोले गोल गर्दै एट्लेटिकोलाई महत्वपुर्ण तीन अक दिलाए । अल्भारो मोराटाले पहिलो हाफमा दुई सुन्दर गोलका अवसर गुमाएपछि पाहुना टोली दबाबमा देखिएको थियो । यसैसिजन कीर्तिमानी मुल्यमा एट्लेटिको आएका जोआओ फिलिक्सले गोलको अवसर...

रियल बेटिसमाथि बार्सिलोनाको शानदार जित

बार्सिलोनाले स्पेनिस लिगमा प्रभावशाली जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-२ गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यानले दुई गोल गरे । घरेलु मैदानमा डेब्यु खेलमा ग्रिजम्यान आफ्नो प्रभाव छाड्न सफल रहे । मुख्य खेलाडी लियोनल मेस्सी, लुईस स्वारेज र उसमान डेम्बेले मैदान नउत्रिएको खेलमा बार्सिलोनालाई ग्रिजम्यानले निराश...

जर्मन बुन्डेस लिगा फुटबलमा वायर्नको पहिलो जित

साविकको विजेता वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा पहिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा शाल्केलाई ३-० गोल अन्तरले पराजित गर्दै वायर्नले पहिलो जित निकालेको हो । शाल्केको मैदानमा वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की नायक बने । उनले शाल्केविरुद्ध ह्याट्रिक गरे । खेलको २० औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै लेवान्डोस्कीले वायर्नलाई अग्रता दिलाएका...

भालाडोलिडसँग बराबरीमा रोकियो मड्रिड

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिड रियल भालाडोलिडसँग १-१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले भालाडोलिडसँग बराबरी खेल्दै अंक बाडेको हो । रियलका लागि करिम बेन्जिमाले एक गोल गरे । भालाडोलिडका सेर्गी ग्वार्डीवलाले एक गोल गरे...

इंग्लिश प्रिमियर लिगमा एस्टन भिल्लाको पहिलो जित

इंग्लिश प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले एभर्टनलाई हराएको हो । घरेलु मैदानमा भएको खेलमा भिल्ला क्लबले एभर्टनलाई २-० ले स्तब्ध बनाएको हो । ब्राजिली खेलाडी वेस्लेले गोल गर्दै घरेलु टोलीलाई २१ औ मिनेटमा अग्रता दिलाए । खेलको ईन्जुरी समयमा अनवर एल गाजीले गोल गर्दै क्लबको...

बुन्डेस लिगामा बोरुसिया डर्टमण्डको दोस्रो जित

बोरुसिया डर्टमण्डले बुन्डेस लिगामा लगातार दोस्रो जित दर्ता गराएको छ । जाडोन साञ्चोले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि डर्टमण्डले शुक्रबार राति भएको खेलमा लिगमा नव प्रवेशी क्लब कोलोनलाई ३-१ गोल अन्तरले हराएको हो । २९ औ मिनेटमा डोमिनिक ड्रेक्सलरले घरेलु टोली कोलोनलाई सुरुवाती अग्रता दिलाएका थिए । खेल सकिन २० मिनेट बाँकी छदाँ साञ्चोले...

पाथीभरा गोल्डकपको उपाधी एलाभेन एरोज सुनसरीलाई

चौथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी सुनसरीको एलाभेन एरोज फुटबल क्लबले हात पारेको छ । शुक्रबार सम्पन्न फाइनलमा झापाको रेडस्टार क्लबलाई ट्राईबे्रकरमा ४/२ गोल अन्तरले पराजित गर्दै सुनसरीले उपाधी हात पारेको हो । सुनसरीका लागि ट्राईबे्रकरमा रुपेश केसी, जीवन धामी, प्रिसो एप्स र उमेश कार्कीले गोल गरे । झापाका लागि भने पुजन उभरकोटी र निशान लिम्बूले...

एक दिवसीय क्रिकेटको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्यो

अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एक दिवसीय क्रिकेटको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ। आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६ औँ स्थानमा पुगेको हो। नेपाललाई पछि पार्दै ओमन १५ औँ स्थानमा पुगेको हो। नयाँ वरीयता अनुसार नेपालले ८ खेलबाट १९ रेटिङ पाएको छ। यसअघि ओमन वरीयताको शीर्ष १७ भित्र अटाउन सकेको थिएन। आइसिसी क्रिकेट वर्ल्डकप...

घाइते मेस्सी बार्सिलोना फर्किए

साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगाको पहिलो खेलमै एथ्लेटिक बिल्बाओसँग हार खेप्यो । उक्त खेलमा कप्तान लियोनल मेस्सी बार्सिलोनालाई खड्किएको थियो । पिँडुलामा चोटका कारण फिजियो थेपारी गराएर आराम गरिरहेका मेस्सी बुधबारदेखि टोलीको अभ्यासमा फर्किएका छन् । मेस्सी प्रशिक्षणमा फर्किएपछि बार्सिलोनाले राहत महसुस गरेको छ । मेस्सी ला लिगाकै तयारीका क्रममा एक साता अघि घाइते...

सुनसरी पाथीभरा गोल्डकपको फाईनलमा प्रवेश

एलाभेन एरोज सुनसरी ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा रेडहर्ष ईलामलाई २-० गोल अन्तरले पराजित गर्दै सुनसरी फाईनलमा प्रवेश गरेको हो । खेलको ४५ औँ मिनेटमा यानिक ओनाले पहिलो गोल गरेका थिए भने ९१ औँ मिनेटमा स्याम चौधरीले दोश्रो गोल गरेका थिए । पहिलो गोल गर्ने ओना दाउफिन्स...

लेवान्डोस्कीलाई ’स्टार अफ दि इयर’ अवार्ड

जर्मन क्लब वायर्न म्युनिखका स्ट्राइकर रोबर्टो लेवान्डोस्कीले ’स्टार अफ दि इयर’ अवार्ड जितेका छन् । पोल्याण्डका स्ट्राइकर लेवान्डोस्कीले जर्मन पत्रिका स्पोर्ट्स ब्लिडले प्रदान गर्ने अवार्ड ’स्टार अफ दि इयर’ पाएका हुन् । स्पोर्ट्स ब्लिडले लेवान्डोस्कीलाई सोमबार राति आयोजित एक विशेष कार्यक्रममा अवार्ड प्रदान गरेको थियो । लेवान्डोस्की गत सिजन जर्मन बुन्डेस लिगा फुटबलमा सर्वा्धिक गोलकर्ता बनेका थिए...

भरतपुर तनावग्रस्तः ठाउँठाउँमा र्‍याली र झडप, ट्रकमा तोडफोड

जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका...

नेकपा सचिवालय बैठक सकियो, असन्तुष्टि व्यक्त गर्न नपाइने

पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को...

बाबुराम भट्टराई र भीम रावलको ट्वीटरमा टकराव

नेकपाका नेता भीम रावलले कैलालीको टीकापुरमा पूर्व प्रधानमन्त्री डा...

सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान सकियो, थुनछेकको बहस सुरु हुँदै

अहिले शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु सञ्चारकर्मी रवि लामिछाने र...

सरकारले कर्मचारी समायोजनको प्रष्ट नीति बनाएको छैन–नेपाल निजामती कर्मचारी संगठन

कर्मचारी समायोजनको प्रष्ट नीति नबनाउँदा समस्या भएको नेपाल निजमाती...