बिल गेट्स फेरि बने संसारकै धनी व्यक्ति

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स दुई वर्षपछि फेरी संसारकै सबैभन्दा धनी व्याक्ति बनेका छन्। ६४ वर्षका गेट्सको सम्पती १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब छ। ब्लुमवर्ग पत्रिकाले प्रकाशन गरेको सर्वेक्षणअनुसार सन् २०१७ पछि गेट्स सबै भन्दा धनी व्याक्ति बनेको हुन् । सन् २०१७ मा गेट्सलाई उछिन्दै अमेजनका मालिक जेफ बेजोस...

फेसबूकले सार्वजनिक गर्‍यो नयाँ लोगो

फेसबूकको नयाँ लोगो सार्वजनिक भएको छ । कम्पनीले यस लोगोलाई विशेष उद्देश्यले डिजाइन गरेको छ । नयाँ लोगोमा सबै क्यापिटल लेटर छन् । फेसबूक याप वा फेसबूक वेबको लोगो बदलिएको देखिँदैन । नयाँ लोगोलाई ह्वाट्सयाप र इन्स्टाग्रामको प्यारेन्ट कम्पनीका रूपमा देखाउनका लागि फेसबूकले सार्वजनिक गरेको हो । फेसबूकको नयाँ लोगो जीआईएफमा जारी गरिएको छ । फरक...

पुराना फोटोलाई डिजिटलाईट गर्ने सजिलो एप

हिजोआज फोटो प्रशस्त खिचिन्छ, तर पहिलेको जस्तो फोटो धुलाएर एल्बम बनाएर राखिन्न । अहिले डिजिटल एल्बम बनाइन्छ, खिचिएका हरेक फोटोहरु गुगल फोटो, फ्लिकर, आइक्लाउड आदिमा भण्डारण भएर बस्छन् । पहिलेका फोटोहरु यत्तिकै एल्बममा थन्किएर बसेकाछन् । पुराना दिनहरु सम्झना आउँदा कहिलेकाँही ती एल्बमहरु पल्टाएर हेरिन्छ तर पुराना फोटोहरु पुराना हुँदैजाँदा बिग्रने डरचाँही तेत्तीकै छ । पुराना...

न्युटनको भविष्यवाणी: विश्वको आयु ४१ वर्ष बाँकी !

यदि महान वैज्ञानिक आइज्याक न्युटनले गरेको भविष्यवाणी सत्य हुने हो भने अबको ४१ वर्षपछि सँसारको अन्त हुनेछ । उनले लिखित रुपमा संसारको आयु निक्र्यौल गर्दै सन् २०६० मा संसारको अन्त हुने उल्लेख गरेका छन् । विज्ञानका क्षेत्रमा ठूलो योगदान गरेका न्युटन धार्मिक पनि थिए । धार्मिक विषयमा पनि कलम चलाउँथे । धार्मिक स्वभावका न्यूटनले वैज्ञानिक...

अर्को पृथ्वी पत्ता लाग्यो, ३३ दिनमा एक वर्ष हुने

वैज्ञानिकले ३३ दिनमा एक वर्ष हुने ‘सुपर अर्थ’ अर्थात् विशाल पृथ्वी पत्ता लगाएका छन्। ‘सुपर अर्थ’ पृथ्वीभन्दा दुई गुणा ठूलो छ भने मंगल ग्रहभन्दा ८ गुणा ठूलो भएको बताईएको छ । त्यसैले यसको नाम ‘सुपर अर्थ’ राखिएको हो । यो ग्रहको तापक्रम मानवसहित अन्य जीव वा प्राणीका लागि सजिलैसँग बाँच्न सक्ने किसिमको भएको पनि पत्ता लागेको...

‘के २–१८बी’ ग्रह मा पानी भेटियो, कुनै प्राणीको जीवन हुन सक्ने अनुमान

पृथ्बीबाट निकै टाढा रहेको ग्रहमा पहिलो पटक पानी फेला परेको दाबी खगोलविदहरुले गरेका छन् । ‘के २-१८बी’ नाम गरेको सो ग्रहमा पानी भेटिएको दावी गरिएसँगै खगोलशास्त्रको अध्ययनले नयाँ मोड लिएको छ । बैत्रानिकहरुले उक्त ग्रहमा एलियन वा अरु कुनै प्राणीको जीवन हुन सक्ने अनुमान गरेका छन् । तर यो प्रमाणित गर्न भने कम्तिमा अर्को १०...

ठूलो भयावहबाट जोगियो पृथ्वी, हिरोसिमाको भन्दा खतरनाक हुन सक्थ्यो

आईफल टावर भन्दा पनि ठूलो एउटा क्षुद्रग्रह अर्थात् आकाशीय पिण्ड पृथ्वी नजिकैबाट गएको छ । पृथ्वीमा हुनसक्ने भयावह तत्कालका लागि भने रोकिएको वैज्ञानिकहरुले बताएका छन् । यद्यपि उनीहरुले उक्त पिण्डको भिडियो फूटेज संकलन गर्न भ्याएका छन् । वैज्ञानिकहरुका अनुसार यदी उक्त पिण्ड पृथ्वीमा ठोक्किएको भए जापानको हिरोसिमा र नागासाकीको भन्दा पनि ठूलो क्षति हुने थियो...

ह्वाट्सएप र इन्स्टाग्रामको नाम परिवर्तन गरिँदै

फेसबुक कम्पनीका दुई लोकप्रिय सामाजिक संजाल इन्स्टाग्राम र ह्वाट्सएपको नाम परिवर्तन गरीने भएको छ । यसमा दुवैलाई फेसबुकसँग जोड्दै इन्स्टाग्रामको नाम ‘इन्स्टाग्राम फ्रम फेसबुक’ र ह्वाट्सएपको नाम ‘ह्वाट्सएपफ्रम फेसबुक’ राखिने बताइएको छ । कम्पनीले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई एउटै ब्रान्डका रुपमा जोड्नका निम्ति यस्तो निर्णय लिएको इन्डिपेन्डेन्टले बताएको छ । ह्वाट्स एप र इन्स्टाग्राम दुवै...

बुढो बन्ने फेसएप प्रयोग गर्दै हुनुहुन्छ ? सावधान ! तपाइँ कतै फस्दै त हुनुहुन्न?

अनुहारको तस्बिर सम्पादन गरेर साबिकको भन्दा वयस्क वा वृद्ध अवस्था देखाइदिने एप फेसएपबारे चर्चा चुलिएको छ । उक्त एप प्रयोग गरेर प्राप्त नतिजा हजारौँ मानिसले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिरहेका छन् । पछिल्ला केही दिनदेखि चर्चामा रहेको उक्त एपबारे कतिपयले भने चिन्ता व्यक्त गरेका छन् ।उनीहरू एप निर्माण गरेको कम्पनीले प्रयोगकर्ताहरूको ’डेटा’प्रति त्यति धेरै सतर्कता नअपनाएको...

आकाशमा छाडियो नेपाली भूउपग्रह स्याट–१

नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ लाई सोमबार अपराह्न ४ बजे स्वतन्त्र रुपमा आकाशमा छाडिएको छ । जापानस्थित क्युटेक विश्वविद्यालयले अघि बढाएको ‘बर्ड–३’ परियोजनाअन्तर्गत नेपालका लागि त्यो भूउपग्रह गत वैशाख ४ गते परीक्षणका रुपमा प्रक्षेपण गरिएको थियो । डेढ महिनाअघि देखि अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको भूउपग्रहले आजबाट पृथ्वीको कक्षमा आई आकाशबाट स्वतन्त्र...

अन्तरिक्षमा आफ्नो नाम पठाउन चाहनुहुन्छ ? यो सूचना जरुर पढ्नुहोस्

अमेरिकामा रहेको अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले २०२० को जुलाईमा ‘मार्स २०२० रोभर’ नामक अन्तरिक्षयान मंगल ग्रहमा पठाउने भएको छ । सो यामार्फत मंगल ग्रहमा नाम पठाउन इच्छुकका लागि नासाले सूचना जारी गरेको छ । झन्डै एक हजार किलोको उक्त रकेट मंगल ग्रहमा भने २०२१ को फेब्रुअरीमा अवतरण गर्ने बताइएको छ । मंगल ग्रहमा पठाउन इच्छुकले...

फेसबुकमा सबैभन्दा माथि ‘बेस्ट फ्रेण्ड’ देखिने, आत्तीहाल्नु पर्दैन अरु पनि देखिन्छ

फेसबुकले आफ्नो न्यूज फिडमा परिवर्तन गर्दैछ यसमा तँपाईलाई खुसी लाग्छनै होला । आफ्ना २ अर्ब ३० करोड प्रयोगकर्ताका लागि सोसल मिडिया प्लाटफर्म न्यूज फिडमा परिवर्तन फेसबुकले परिबर्तन गर्न लागेको हो । उक्त परिवर्तनपछि प्रयोगकर्ताले आफ्ना सबैभन्दा निकट अर्थात् ‘बेस्ट फ्रेण्ड’हरु तथा प्रयोगकर्ताका सबैभन्दा उपयोगी लिंकहरुलाई न्यूजफिडमा सबैभन्दा माथि हेर्न पाउनेछन् । फेसबुकले एक ब्लग पोष्टमा भनेको...

ग्यासको माग घट्यो, कारण छ यस्तो

भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन राममन्दिर या बाबरी...

अर्जेन्टिना र उरुग्वेबीचको खेल बराबरी रोकियो, मेस्सीले अर्जेन्टिनालाई हारबाट जोगाए

अर्जेन्टिना र उरुग्वेबीचको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल २–२ गोलको...

मालीमा सुरक्षाकर्मीको कारवाहीमा २४ जना आतंकवादी मारिए

अफ्रिकन देश मालीको गाओ सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्तीका...

निर्मला पन्त बलात्कार पछि हत्या प्रकरण : पुरानै आरोपीमाथि फेरि अनुसन्धान

डिएनए परीक्षणमै त्रुटि भएको ठहर भएपछि कञ्चनपुरकी १३ वर्षीया...

महिला कामदारको भयावह तथ्याङ्क, एकै दिन १७ जनासँग शारीरिक सम्बन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला...