पत्रकारिताको माध्यमबाट बिषयबस्तुमा नयाँपनको आवश्यकता

नेपाली पत्रकारिताले संघियताको भावना र जनआवाजलाई संगसंगै अघि बढाउनुपर्नेमा सञ्चारक्षेत्रका विज्ञहरुले जोड दिएका छन् । लुम्विनीमा जारी न्यूज फेस्टिवलको दोश्रो दिन सोमबार विभिन्नसत्रमा छलफल गर्दै उनीहरुले पत्रकारिताले बिषयबस्तुमा नयाँपन दिनुपर्ने आवश्यकता पनि औल्याए । वरिष्ठ पत्रकार नारायण वाग्लेले संघीयतालाई संस्थागत गर्न सञ्चारमाध्यमहरुको भूमिका महत्वपूर्ण हुने बताएए । उनले समाचार लेखन र बिषयबस्तुको प्रस्तुतीमा नयाँपन चाहिने पनि...

पेट्रोल खोज्न उच्च प्रविधिको प्रयोग, यसरी हुँदैछ खानीको अन्वेषण

दैलेखको श्रीस्थान र नाभिस्थानमा पेट्रोलियम पदार्थ प्राप्त हुनसक्ने सम्भावित ठाउँको छनोटपश्चात् पेट्रोलियम पदार्थ अन्वेषणको प्रारम्भिक कार्य अगाडि बढेको छ । पादुकास्थान क्षेत्रमा बग्ने पादुकाखोलामा पाइने पेट्रोलियम पदार्थको मात्रा, श्रीस्थान मन्दिरमा अखण्ड रुपमा बल्ने ग्यासको दीयो र अन्य पेट्रोलियम पदार्थ पाइन सक्ने प्राकृतिक संकेतलाई आधार बनाएर पेट्रोलियम पदार्थको अन्वेषण गर्ने कार्य थालिएको हो । चिनियाँ जियोलोजिकल सर्वे...

बैतडीमा डोजर लगाएर महिला हुत्याउने चालक जेल चलान

जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। डोजर चालक किशोर बोहरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको हो। आइतबार जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउनका लागि आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता भानदेव जोशीले जानकारी दिए।...

अवैध ६ सय ७८ वटा खसी बोका सहित ६ पक्राउ

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेडक्वाटर राजश्व भन्सार सुरक्षा रुपन्देही डण्डाले भारतबाट अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणमा खसी/बोका बरामद गरेको छ। डण्डाका प्रहरी निरीक्षक विजय थापाको कमाण्डमा खटिएको टोलीले रुपन्देहीको देवदह नपा १ स्थित घोडाहामा चेकजाँजको क्रममा खसी/बोका बरामद गरेको हो । ३ वटा ट्रक ना ७ ख ३४०, ना ६ ख ६६४८ र...

बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी न्यूज फेस्टिबल–२०७६ सुरु

लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा आइतबारदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी न्यूज फेस्टिबल–२०७६ सुरु भएको छ । “संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा मुलुकभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत ३ सय पत्रकारहरुको सहभागिता रहेको क्लबका अध्यक्ष दिपेश पछाईले बताए । मंसिर ३ गते सम्म न्यूज फेस्टिबल चल्ने कार्यक्रम संयोजक दिपेन्द्र...

नेपाल घुम्न आएका डेनमार्कका नागरिकको लडेर मृत्यु

खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको लडेर मृत्यु भएको छ । डेनमार्कबाट खुम्बु भ्रमणमा आएका ३५ वर्षीय पुरुष आन्ड्रेस ब्याक पेडर्सेनको शुक्रबार आइसल्याण्ड पिक आरोहण गरी फर्कने क्रममा २०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए । शवको कानूनी प्रक्रिया पूरा गरी परीक्षणका लागि...

पंचबर्षिय गढिमाई मेला आइतबारबाट सुरु, एक महिना चल्ने

बाराको प्रसिद्ध गढीमाई मन्दिरमा एक महिना भर लाग्ने पंचबर्षिय मेला मंसिर १ गते आइतबारबाट सुरु भएको छ । यो मेला दक्षिण एशियाकै ठुलो मेला मानिन्छ । विना प्रचार करोडौं श्रद्धालु भक्तजन, धार्मिक पर्यटक मेलामा पुग्ने गरेका छन् । पहिलो पटक गढीमाईको दर्शन, पुजाआजा गरी आफनो भाकल गर्ने र अर्को मेलामा बलि चढाउने परम्परा आस्था रहेको...

धनगढी विमानस्थल १ महिनाका लागि बन्द हुने

कैलालीको धनगढी विमानस्थल १ महिनाको लागि बन्द हुने भएको छ । मंसिर १ गतेदेखि गत जेठमा १८ सय मिटर मध्ये चार सय २० मिटर कालोपत्रे धावन मार्गमा र पार्किङ क्षेत्रमा ओभरले को काम बाँकी रहेकोले त्यसलाई निरन्तरता दिन दिउँसो ३ बजेदेखि साँझ ७ बजे सम्मका लागि बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए...

मिचिएको भूमि कुनै हालतमा फिर्ता गर्छौंः मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनताको चित्त दुखाएर छिमेकीसँग मित्रता कायम रहन नसक्ने बताएका छन्। नेपाली जनताको भावनालाई बुझेर सरकारले छिमेकी मुलुसँगको मित्रतालाई अगाडि बढाउने उनले बताए। महाकवि नीलकण्ठ न्यौपानेद्वारा लिखित श्रम–साधना महाकाव्यको शनिबार तानसेनमा लोकार्पण गर्दै उनले यस्तो बताएका हुन्। ’छिमेकी मित्रले बुझ्न जरुरी छ’ मन्त्री ज्ञवालीले भने, ’मित्रताको नाममा अधिकारलाई छाड्न सकिँदैन। मित्रता र अधिकार...

काम नगर्ने ‘कामचोर’ ठेक्दार मै हुँ’ भन्दै चरिकोटमा पनि ठेकदारको तस्वीर टाँसियो

काम नगर्ने ठेकेदारको फोटो सार्वजनिक सवारीहरुमा टाँस्ने गरी नगरकोटबाट सुरु भएको अभियान चरिकोटमा पनि पुगेको छ । खाडीचौर–मुडे–चरिकोट खण्डको विस्तारको काममा लापरवाही गर्दा सास्ती भोग्नुपरेपछि स्थानीबासीले ठेकेदारको फोटो सार्वजनिक स्थामना टाँसन सुरु गरेका हुन् । भक्तपुरको नगरकोटमा यस्तै अभियान सुरु गरेपछि शैलुङ कन्स्ट्रक्सनका शारदाप्रसाद अधिकारीले तत्कालै कालोपत्रेका लागि गिट्टी हाल्न सुरु गरेका छन् । अधिकारीले नेपाल कम्युनिस्ट...

काँग्रेस साँसद आलम पुर्पक्षका लागि जेल चलान

जिल्ला अदालत रौतहटले राजपुरमा भएको बम बिस्फोटको घटनामा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। उनी विरुद्धको मुद्दामा दुवै पक्षको थुनछेक बहस सकिएपछि शुक्रबार अदालतले आलमलाई थुनामा पठाउन आदेश दिएको हो। वादी तर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले ८ दिन लगाएर बहस...

प्रहरी कार्वाहीको माग गर्दै तरुण दलबाट बाँके जिल्ला बन्द, दिनभर प्रमुख बजार ठप्प

नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले गरेको बाँके बन्दको प्रभाव सदरमुकाम नेपालगञ्जसहित जिल्लाको बिभिन्न स्थानमा परेको छ । बाँके प्रहरीविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको तरुण दलले गरेको बन्दका कारण नेपालगंज, कोहलपुर, खजुरालगायतका प्रमुख बजारहरु दिनभर प्रभावित बनेका हुन् । बन्दका कारण दिनभर बजार, उद्योग कलकारखाना, शिक्षण संस्था ठप्प भए । बाँकेमा योजनाबद्ध रुपमा काँग्रेसका नेता कार्यकर्तालाई...

ग्यासको माग घट्यो, कारण छ यस्तो

भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन राममन्दिर या बाबरी...

अर्जेन्टिना र उरुग्वेबीचको खेल बराबरी रोकियो, मेस्सीले अर्जेन्टिनालाई हारबाट जोगाए

अर्जेन्टिना र उरुग्वेबीचको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल २–२ गोलको...

मालीमा सुरक्षाकर्मीको कारवाहीमा २४ जना आतंकवादी मारिए

अफ्रिकन देश मालीको गाओ सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्तीका...

निर्मला पन्त बलात्कार पछि हत्या प्रकरण : पुरानै आरोपीमाथि फेरि अनुसन्धान

डिएनए परीक्षणमै त्रुटि भएको ठहर भएपछि कञ्चनपुरकी १३ वर्षीया...

महिला कामदारको भयावह तथ्याङ्क, एकै दिन १७ जनासँग शारीरिक सम्बन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला...