मन्त्रीपरिषद बैठक प्रति कमल थापाकोे कटाक्ष

उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्स मार्फत नै मन्त्रिपरिषद् बैठक राखेको प्रति राप्रपाका अध्यक्ष कमल थापाले कटाक्ष गरेका छन् । उक्त बैठक प्रति लक्षित गर्दै अध्यक्ष थापाले सरकारप्रति जनताको वितृष्णा बढेका बेला किन यस्तो देखावटी तामझाममा प्रधानमन्त्रीलाई प्रोत्साहित गरिएको भन्दै प्रश्न गरेका छन् । उनले ट्वीटर लेख्छन् । न देशमा आपतकाल छ,...

नेकपा सचिवालय बैठक सकियो, असन्तुष्टि व्यक्त गर्न नपाइने

पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । नेकपाको बैठकले अबदेखि नेता तथा कार्यकर्ताहरुले सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गर्न नपाइने निर्णय गरेको छ । नेकपाले सार्वजनिक असन्तुष्टि जनाउनेलाई स्पष्टिकरण सोधिने प्रष्ट पारेको छ । साथै सचिवालय बैठकले पार्टीको केन्द्रीय कमिटीमा चारजना नेताहरुलाई थप्ने निर्णय गरेको छ । थपिएका केन्द्रीय सदस्यहरुमा देवेन्द्र...

बाबुराम भट्टराई र भीम रावलको ट्वीटरमा टकराव

नेकपाका नेता भीम रावलले कैलालीको टीकापुरमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको आलोचना गरेका छन् । नेता रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका डा. भट्टराईले टीकापुरमा २ दिनअघि दिएको अभिव्यक्तिको आलोचना गरेका हुन् । भदौ ७ गते टीकापुरमा आयोजित ‘थरूहट–थारूवान राष्ट्रिय सम्मेलन’ मा अध्यक्ष भट्टराईले राष्ट्रिय जनता पार्टी, नेपालका नेता रेशम चौधरीमाथि...

कांग्रेसले जनताको मन जित्नेगरी काम गर्नुपर्छः रामचन्द्र पौडेल

कांग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । चितवनमा सोमवार पत्रकारसँगको कुराकानीमा उनले सरकारप्रति जनताको विश्वास गुम्दै गएकाले जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताएका हुन् । ‘सरकारको विकल्पको रुपमा कांग्रेसलाई तयार गर्नुपर्छ । यसका लागि सबै एक भएर अघि बढ्नुको विकल्प छैन ।’ उनले भने, नेता पौडेलले...

नेकपा सचिवालय बैठक बस्दै, प्रचण्डले अध्यक्षता गर्ने

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक आज बस्दैछ। सांगठनिक एकताका बाँकी काम सम्पन्नका लागि सचिवालय बैठक बोलाइएको हो। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन्। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सांगठनिक एकताका बाँकीबारे छलफलका लागि बैठक बोलाइएको हो। बैठक पार्टी...

पारसको अवाञ्छित गतिविधिहरु बढिरहेको भन्दै राष्ट्रियसभा बैठकमा सांसदको आपत्ति

राष्ट्रियसभा बैठकमा सांसदहरुले पूर्व युवराज पारश शाहप्रति खनिएका छन् । उनीहरुले पूर्व राजा र पूर्व युवराज दुबै जनाको पछिल्ला गतिबिधिहरु ठिक नभएको भन्दै बैठकको ध्यानाकर्षण गराएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद बलराम प्रसाद बाँस्कोटाले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद...

संघियताले भ्रष्टाचार मौलायो- काँग्रस नेता केसी

नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले मुलुकमा संघियता कायम भएसँगै भ्रष्टाचर मौलाएको बताए । दुई तिहाँईको सरकारले शक्तिको बिकेन्द्रिकरण भन्दै भ्रष्टाचारलाई स्थानिय तहसम्म पुर्याएको आरोप लगाए । नुवाकोटमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै केसीले दुई तिहाईको सरकार आएसँगै बिकास निर्माणले तिब्रता पाउने नागरिकहरुको आशा निराशामा परिणत भएको बताए । हाल सम्मकै शक्तिसाली सरकारको रुपमा रहेको सरकारले भ्रष्टाचार निबारणको...

सरकारले भ्रष्टचार बढायो-सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वसत्तावादी कम्युनिस्टलाई सिध्याउनुपर्ने बताएका छन् । शनिबार सुर्खेतमा पत्रकारसँग संक्षिप्त कुुरा गर्दै सभापति देउवाले केपी ओली सरकार पूर्ण प्रजातन्त्रभन्दा फरक दिशामा गइरहेको बताउँदै लोकतन्त्रको रक्षा गर्न कम्युनिस्टलाई सिध्याउनैपर्ने बताए । सभापति देउवाले ओली सरकारकै कारण भ्रष्टाचार बढेको, उपभोक्ता समितिका नाममा बजेट स्वाहा गर्ने क्रम बढेको र कर बढाइएको आरोप समेत लगाए...

अध्यक्ष दाहाल र नेता नेपालबीच दुई घण्टा के कुराकानी भयो ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीे र नेता माधव कुमार नेपालबीच देखिएको विवादमा सहमतिको प्रयास सुरु गरेका छन् । उनले आज ललितपुर खुमलटारस्थित निवासमा नेता नेपालसँग सहमति प्रयास गर्दै करिव दुईघन्टा छलफल गरेका हुन् । भेटमा नेता नेपालले पार्टीमा राखेको सात बुँदे फरक मत र...

ओली सरकार अधिनायकवाधमा लाग्यो-सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युुनिस्ट सरकार अधिनायकवाध तर्फ लागेको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रमको समापन गर्दै सभापति देउवाले सर्वसत्तावादी कम्युनिस्टलाई सिध्याउन समेत नेपाली काँग्रेस एक हुनुुपर्ने बताए । सभापति देउवाले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारलाई सधैंका लागि नसिध्याएसम्म लोकतन्त्रमाथि खतराको घण्टी बजिरहने बताएका छन् । सभापति देउवाले लोकतान्त्रिक मूल्य, मन्यताको...

कम्युनिष्टहरु सत्तामा पुगेपछि वुर्जुवा हुन थाले– पुष्पकमल दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता प्रकृया लगभग टुङ्गिएको बताएका छन् । ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतामा केही ढिला भएपनि धेरै कामहरु सकिएको बताएका हुन् । ‘पार्टी एकता केही ढिलो त भयो तर, करिवकरिव टुङ्गिएको छ । अव समाजवादउन्मुख गराउने प्रकृयामा हामी लागेका छौ’प्रचण्डको भनाई...

समाजवादी पार्टीका नेता र जयशंकरबीच भेटवार्ता

(तस्बिरः बाबुराम भट्टराईको ट्विटरबाट)   नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार समाजवादी पार्टी नेपालका नेताहरुसँग भेटवार्ता गरेका छन् । बिहीबार विहान उनले उपप्रधानमन्त्री तथा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री तथा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका हुन् । भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको डा. भट्टराईले ट्विटरमार्फत जनाएका छन् । ‘भारतको वर्तमान...

पहिरोले घर भत्कीदा श्रीमतीको मृत्यु, छोरी र श्रीमान घाईते

बझाङ जिल्लाको केदार स्यँ गाँउपालिका वडा नम्बर ८ टोटकामा...

मन्त्रीपरिषद बैठक प्रति कमल थापाकोे कटाक्ष

उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो...

भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठकः कसरी गरिन्छ बैठक ? हेर्नुहोस्

नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । सिंगापुरमा...

भरतपुर तनावग्रस्तः ठाउँठाउँमा र्‍याली र झडप, ट्रकमा तोडफोड

जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका...

नेकपा सचिवालय बैठक सकियो, असन्तुष्टि व्यक्त गर्न नपाइने

पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को...