भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठकः कसरी गरिन्छ बैठक ? हेर्नुहोस्

नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । सिंगापुरमा उपचार गराईहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक संचालन गरेका हुन् । प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्य्विधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्विटरमार्फत भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको जानकारी दिएका छन् ।...

सरकारले कर्मचारी समायोजनको प्रष्ट नीति बनाएको छैन–नेपाल निजामती कर्मचारी संगठन

कर्मचारी समायोजनको प्रष्ट नीति नबनाउँदा समस्या भएको नेपाल निजमाती कर्मचारी संगठनले आरोप लगाएको छ । सोमबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको छैठौं बैंठकको निर्णयसार्वजनिक गर्दै संगठनले समायोजनमा गएका कर्मचारीलाई स्थानीय निकायले हाजिर नगराउँदा समस्या परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । संगठनले ट्रेड युनियनहरुको सुझावलाई समावेश गरी कर्मचारीमैत्री ऐन जारी गराउनु पर्ने माग गरेको छ ।...

मन्त्रीपरिषद बैठक बस्दै, भिडियो कन्फेरेन्समार्फत बैठक बस्ने

मन्त्रीपरिषद बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा भएकाले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठक बस्न लागेको हो । मध्यान्ह १२ बजेका लागि बोलाइएको बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको छ । भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी हुने र सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने...

सिनामंगलमा टिपरले ठक्कर दिंदा तीनवटा बाइकमा क्षति, एक जनाको मृत्यु

काठमाडौंको सिनामंगलमा आइतबार साँझ डरलाग्दो दुर्घटना भएको छ। तीनकुनेतर्फबाट गौशाला जाँदै गरेको टिपरले सिनामंगलमा ठक्कर दिँदा तीनवटा बाइक कच्याककुचुक भएका छन् । एकजनाको शरीर क्षतविक्षत अवस्थामा घटनास्थलमा भेटिएको छ। अन्य चार जनालाई भने उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ। जसमा दुई जना गम्भिर घाइते छन् । टिपरको खोजी भइरहेको गौशाला प्रहरीले बताएको छ। महानगरीय ट्राफिक महाशाखा,...

जहाजभित्रै चोरी ! दुई चिनियाँ नागरिक पक्राउ

त्रिभुवन विमानस्थलमा जहाजभित्रै चोरी गरेको आरोपमा प्रहरीले दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नं. इजी ६८४२७२२ बाहक क्यूआई म र राहदानी नम्बर इजी ५७४२५२३ बाहक सिन्जोङ हु रहेका छन् । टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएका उनीहरुले जहाजभित्रै डेनमार्कका नागरिकको सुन र नगद चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीलाई खबर प्राप्त...

पुडासैनी आत्महत्या प्रकरणः ‘गर्लफ्रेन्ड’ भेट्न छुट्टै कोठा लिएको तथ्य बाहिरियो

चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गर्लफ्रन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ । श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा न. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो । महानगरीय प्रहरी परिसरको...

प्रधानमन्त्रीको उपचार एक महिनासम्म लम्बिने

सिंगापुरमा स्वाथ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ । प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबढी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो । उनलाई दिन बिराएर सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ । प्रधानमन्त्री ओलीलाई पहिलो पटक शुक्रबार प्लाज्मा फेरेसिस गरिएको थियो । यही अवस्था रहने भने उनको सिंगापुर...

भवन भट्टलाई विमानस्थलबाटै फर्काइयो, अत्याधिक मादक पदार्थ सेवन गरेको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेका गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई त्रिभुवन विमानस्थलबाटै फर्काइएको छ। प्रधानमन्त्री केपी शर्माको स्वास्थ्यस्थित बारे जानकारी लिन शनिवार सिल्क एयरवेज मार्फत सिंगापुर जान लागेका भट्टलाई एयरवेजका कर्मचारीले भट्टलाई विमानस्थलबाटै फर्काइएका उनीसँगै यात्रामा रहेका सनत न्यौपानेले जानकारी दिए। उनले अत्याधिक मादक पदार्थ सेवन गरेका कारण विमानस्थलबाटै फर्काइएको विमानस्थल...

घरमा पालेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ ? कारवाहीमा पर्नुहोला !

के तपाईं, आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ ? यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण गर्नेतर्फ लाग्नुस् । अन्यथा काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुर धनीविरुद्ध कारवाही गर्ने गरी तयारी गरेको छ । मानव जीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको...

राम्रा काम भएकै छैन झैँ गरी समाज बहकिँदै गयो–मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा गलतैगलत मात्रै भयो राम्रा काम भएकै छैनन् भनेझैँ गरी समाज बहकिँदै जान थालेको भन्दै चिन्ता प्रकट गरेका छन् । अग्रगति र पश्चगतिको सङ्घर्षको समिश्रण भएकाले सबै खालका रङहरु समाजमा हुने उल्लेख गर्दै उनले राम्रा कामलाई सामान्यीकरण गरेर कतिपय वुद्धिजीवी तथा मिडिया नै बहकिएको बताए । काठमाडौँको मैतीदेवीमा होप फाउण्डेसनद्वारा आज आयोजित...

रवि लामिछानेको रिहाईको माग गर्दै कलाकारहरुबाट निश्पक्ष छानबिन गर्न आग्रह

चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गरे । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले यस्तो बताएका हुन् । हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरीले रवि लामिछाने भोलि रिहाई हुने कामना गरे । उनले भने,‘अब...

पौड्यालको “धर्मका परिभाषाहरु” विमोचन

भूपेन्द्रप्रसाद पौड्यालबाट लिखित आध्यात्मिक पुस्तक “धर्मका परिभाषाहरु” विमोचन गरिएको छ । काठमाडौंको मध्य बानेश्वरस्थित नेपाल पूजा प्रतिष्ठानको सभाहलमा कृष्णजन्माष्टमीको अवसर पारेर पुस्तकको विमोचन गरिएको हो । प्रतिष्ठानकी अध्यक्ष मञ्जु शर्मा, प्रतिष्ठानका संरक्षक एवं पूर्व अध्यक्ष राजेन्द्र प्रसाद मराठा, पुस्तक समिक्षक सुरेन्द्र प्रसाद पौड्याल र लेखक भूपेन्द्रप्रसाद पौड्यालले संयुक्त रुपमा पुस्तकको विमाचन गरेका थिए । विमोचन कार्यक्रममा बोल्ने...

भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठकः कसरी गरिन्छ बैठक ? हेर्नुहोस्

नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । सिंगापुरमा...

भरतपुर तनावग्रस्तः ठाउँठाउँमा र्‍याली र झडप, ट्रकमा तोडफोड

जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका...

नेकपा सचिवालय बैठक सकियो, असन्तुष्टि व्यक्त गर्न नपाइने

पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को...

बाबुराम भट्टराई र भीम रावलको ट्वीटरमा टकराव

नेकपाका नेता भीम रावलले कैलालीको टीकापुरमा पूर्व प्रधानमन्त्री डा...

सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान सकियो, थुनछेकको बहस सुरु हुँदै

अहिले शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु सञ्चारकर्मी रवि लामिछाने र...