आइतबार नेप्से साढे तीन अंकले घट्यो

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.४५ प्रतिशतले घटेर १२०९.६२ अंकमा झरेको छ । यस दिन नेप्सेमा १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता शेयर ३५ करोड २ लाख ६९ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । कारोबार शुरु भएदेखि निरन्तर आरोलो लागेको परिसूचक कारोबार बन्द हुने बेलामा केही सुधारिएको भए...

एनआइसी एसियाको गाउँपालिकामा पहिलो एटीएम

झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर ३ मा एनआइसी एशियाले एटीएम संचालनमा ल्याएको छ । यो एटीएम नेपालमै पहिलो पटक गाउँपालिकामा संचालन गरिएको हो । एटीएमको गाउँपालिकाका उपप्रमुख दिपेन्द्र थापाले एक कार्यक्रमकाबीच आइतबार शुभारम्भ गरे । एनआइसी एशियाको यो ३३८औं एटीएम शाखा हो । एनआइसी एशियाको २९७ वटा ब्रान्चमा हाल २१३ वटा शाखा रहेको छ । गौरीगञ्ज गाउँपालिकामा...

सुन चाँदीको मूल्यले फेरि बनायो रेकर्ड

सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय पुगेको छ । यो नेपाली बजारमा भएको अहिलेसम्मकै सबैभन्दा बढी हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अहिलेसम्मकै सबैभन्दा बढी मुल्य सार्वजनिक गरेको हो । यसअघि गत साउन ३१ गते प्रतितोला ७१ हजार ५ सय कायम भएको थियो । जुन यसअघिको सबैभन्दा उच्च मूल्य हो । त्यसपछि घटेर ७१...

बुधबार शेयर बजारमा सामान्य सुधार

साताको चौंथो कारोबार बुधबार शेयर बजारमा सामान्य सुधार भएको छ । बिशाल बजारको शेयरमूल्य बढ्दा ब्यापार उपसूचकमा साढे २ प्रतिशतले बढेको छ। यसदिन सोल्टी होटलको शेयरमूल्य घटेर उच्च कारोबार भएको छ । यस दिन नेप्से सूचक ०.४२ अंकले बढेर १२१४.०५ बिन्दुमा कायम रह्यो। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा २ करोड रुपैयाँले बढेको छ। यस्तै...

मंगलबार शेयर बजारमा पुनः गिरावट

साताको तेस्रो कारोबार मंगलबार शेयर बजार ओरालो लागेको छ । मंगलबार कारोबार रकममा समेत गिरावट आएको छ। सोमबार सकारात्मक रहेको नेप्से सूचक मंगलबार कारोबार खुलेदेखि नै निरन्तर ओरालो लागेपछि लगानीकर्ता निराश बनेका छन् । सोमबार अधिकांश कम्पनीको शेयरमूल्य बढेर नेप्से उकालो लागेपछि लगानीकर्ताले पूँजीबजारमा गिरावटको क्रम रोकिने विश्वास गरेका थिए तर मंगलबारको सुरुबाटै बजारमा लगानीकर्ताको...

नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज

नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज भएको छ । नेपाल दूरसंचार प्राधिकरणलाई समयमै बक्यौता तिर्न नसकेपछि नेपाल स्याटेलाईटको अनुमतिपत्र खारेज भएको हो । नेपाल स्याटेलाईले प्राधिकरणलाई बुझाउनुपर्ने विभिन्न बक्यौता तिर्न नसकेपछि उसको अनुमतिपत्र स्वतः खारेज भएको जनाइएको छ । कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नविकरण शुल्क बापतको ८० करोड रुपैयाँ बराबर बक्यौता तोकिएको समयमा नबुझाएसंगै अनुमति पत्र खारेज...

देशभर ९४ प्रतिशत रोपाई सम्पन्न

देशभर हालसम्म ९४ प्रतिशत रोपाई सम्पन्न भएको जनाइएको छ । रोपाईको सिजन सकिन लाग्दा श्रावण मसान्तसम्म ९४.४३ प्रतिशत रोपाई सम्पन्न भएको कृषी तथा पशुपंक्षी मन्त्रालयले जनाएको हो । रोपाईको मुख्य सिजन असार र साउन महिना सकिंदा सम्म अझै ६ प्रतिशत रोपाई हुन भने बाँकी नै रहेको जनाइएको छ । गत वर्ष यसै अवधिसम्म कूल ९५.३९ प्रतिशत रोपाई...

सोमबार शेयर सकारात्मक,नेप्से ७ अंकले बढ्यो

पछिल्ला दिन निरन्तर वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा सोमबार भने सुधार आएको छ । नेप्से उकालो लाग्यो भने कारोबार औसत नै रह्यो । उतारचढावबीच बजार परिसुचक नेप्से ७ अंकले उकालो लागेर १२ सय २२ पुग्यो । आइतबार ९ अंकको गिरावट आएको थियो । यसदिन निर्जीबन बीमा समूह बाहेक अरु सबै समूह सकारात्मक रहे । जीवन...

पर्यटनको विकासको लागी उड्डयन क्षेत्र महत्वपूर्ण -प्रधानमन्त्री ओली

काठमाडौंमा सोमबारबाट एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलन शुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री केपी हर्मा ओलीले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्यटनको विकासको लागी उड्डयन क्षेत्र महत्वपूर्ण भएकाले प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री ओलीले पर्यटनको विकासका लागि कनेक्टीभिटी महत्वपूर्ण रहेकोले उड्डयन क्षेत्रको भूमिका उल्लेखनिय भएको बताए । उनले नेपाल उड्डयन...

साताको पहिलो दिन नेप्से ओरालो लाग्यो

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ९.२० अंकले घटेर १२१४.८३ बिन्दुमा झरेको छ । यस दिन कारोबारमा आएका १६० कम्पनीको ११ लाख एक हजार ७७६ कित्ता शेयर ३२ करोड ९५ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । आइतबार भएको कारोबार रकम गत बिहीबारको तुलनामा ९ करोड ४८ लाखले घटेको हो । आइतबार गत आर्थिक वर्षको...

पथलैया-बीरगंज करिडोरको प्रबेशद्धार अस्तव्यस्त

मुलुककै ठुलो औद्योगिक केन्द्र पथलैया बीरगंज औद्योगिक करिडोरको प्रबेशद्धार जथाभावी सबारी पार्किङका कारण अस्तव्यस्त बनेको छ । जितपुर सिमरा उपमहानगरले पार्किङस्थल निर्माणमा ध्यान नपुर्याउँदा मालबाहक ढुबानीका सबारी साधन ब्यस्त सडकमै रोकेर बस्ने गरेका छन् । दैनिक जाम हुने, दुर्घटनाको जोखिम, बजारको सौन्दर्य र धुलो फोहर थुप्रिएको अवस्था बनेको छ । सरकारले जितपुरसिमरा मेघासिटीको अध्ययन थाल्न सुरु...

बिहीबार पनि शेयर बजारमा गिरावट

बिहीबार पनि शेयर बजारमा गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १.८६ अंकले घटेर १२२४.०३ बिन्दुमा झरेको छ । यस दिन १५९ कम्पनीको १६ लाख १० हजार ५४० कित्ता ४२ करोड ४३ लाख रुपैयाँभन्दा बराबरमा खरिद बिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकम वृद्धि भएको हो । बुधबार २५ करोड ७२ लाख रुपैयाँको शेयर...

भरतपुर तनावग्रस्तः ठाउँठाउँमा र्‍याली र झडप, ट्रकमा तोडफोड

जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका...

नेकपा सचिवालय बैठक सकियो, असन्तुष्टि व्यक्त गर्न नपाइने

पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को...

बाबुराम भट्टराई र भीम रावलको ट्वीटरमा टकराव

नेकपाका नेता भीम रावलले कैलालीको टीकापुरमा पूर्व प्रधानमन्त्री डा...

सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान सकियो, थुनछेकको बहस सुरु हुँदै

अहिले शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु सञ्चारकर्मी रवि लामिछाने र...

सरकारले कर्मचारी समायोजनको प्रष्ट नीति बनाएको छैन–नेपाल निजामती कर्मचारी संगठन

कर्मचारी समायोजनको प्रष्ट नीति नबनाउँदा समस्या भएको नेपाल निजमाती...