सन्तको चरित्र कल्याणकारी दुष्टको चाल अवसरवाद

(आध्यात्मपरक वीसौं सृङ्खलाको प्रस्तुति) संसारमा मान्छेलाई अनेक खालका विषयवस्तुले आकर्षण गरिरहेको हुन्छ । त्यही आकर्षणमा परी उनीहरु अस्वाभाविक आकांक्षाका साथ विभिन्न विषयवस्तुमा संलग्न हुन्छन् । कतिपय मामुलोमा उनीहरु संघर्षमा पनि पर्छन् । कतिपयमा प्रशन्नता, नैराश्यता र ग्लानीले स्थान लिन्छ । जे जस्तो भए पनि उनीहरु त्यस्तैमा मस्त र व्यस्तसाथ अगाडि बढ्छन् । श्रीमद्भगवद्गीताका अनुसार त्यस्तो अस्वाभाविक...

भागवत् बुझ्ने आफ्नो क्षमता आफैं जाँच्ने सूत्र

श्रीमद्भागवत् वेद उपनिषद्मा भएका सैद्धान्तिक कुरालाई सरल र सहज भाषामा व्याख्या भएको शास्त्र हो । भागवत्भन्दा पहिला महामुनि वेदव्यासले सांसारिक दुःखबाट पार हुने उपाय बताउने सन्दर्भमा अनेक तरिकाबाट भगवत् तत्व बुझाउन अठार पुराण रचना गरे । अझ त्यसलाई अनेक दृष्टान्त दिई व्यावहारिक तरिकाबाट बुझाउन उनले माहाभारत ग्रन्थ पनि तयार पारे । त्यसबाट पनि चाहे...

परमात्म भक्तिबारे आफ्नो स्तर आफैँ जाच्ने सूत्र

मान्छेले श्रद्धा, विश्वास एवं आस्था अभिव्यक्ति गर्ने माध्यम भक्ति हो । हुनतः श्रद्धावान एवं मान्यजनप्रति पनि भक्ति दर्शाइन्छ । तथापि यहाँ परमात्म भक्तिको सन्दर्भ रहेको छ र त्यस्तो भक्तिको लक्षित अधिष्ठान पनि उनै हुन् । भगवत् भक्तिमा मुख्यतः शरणागत भाव नै हो । यस्तो भावले परमात्माउपर गरिएको भक्तिबाट चित्तका विकारीभाव हट्नमा सहयोग पुग्छ । चित्तको...

सुखको भारी बोकेर भौंतारिने दुःखी मान्छे

मान्छेले भोग्ने मानसिक सुख दुःखका सन्दर्भमा हाम्रा शास्त्रहरुले संकेत गर्न भुलेका छैनन् । यस्तै कुरालाई लिएर श्रीमद्भागवत्मा एउटा प्रशङ्ग आउँछ । सो अनुसार पनि कुनै विषय कहिल्यै देखेको र सुनेको छैन भने त्यस्ता विषय वस्तुबाट चित्त प्रभावित हुँदैन । यसो हुँदा त्यस्ता नदेखेका नसोचेका कुराबाट चित्तमा बिकार आउन पनि सम्भव छैन । अनि मन...

दैवको लाठी बुद्धिमा प्रहार !

मान्छे कुनैबेला सपना समेत नदेखेको गाढा निद्रामा परेको हुन्छ । त्यो अवस्थामा शरीर लगायत इन्द्रिय मन बुद्धि कुनैले काम गरेको हुन्न । मतलव, संसारसंग उसको शरीरको सम्बन्ध छुटेको हुन्छ । यसैले सुतेको घर कोठा वा बाहिरी दुनियाँमा जहाँ जेसुकै हुँदै रहोस् उसलाई मतलव रहन्न । यसो हुनुमा मुख्य कारण त्यस अवस्थामा उसको मन बुद्धि...

म नेपालको भक्त हुँ

सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रुपमा हाम्रो मातृभूमि नेपालमा म पैदा भएँ । सदा शान्त, सौम्य, सुन्दर यो गौरवशाली स्वाधीन नेपाल राष्ट्रमा जन्मन पाएको, यहाँकै माटोमा हुर्कन पाएको र यहीँको धर्तीको सेवामा जुट्न...

परमात्म अनुभूति गर्ने सूत्र

परमात्म दर्शनको लागि सबै लालायित हुन्छन् । यसको लाग आ–आफ्ना श्रद्धा, कुल समाजको परम्परा, शाश्त्रीय मान्यता एवं किंबदन्ति जस्ता कुराको मान्यताका आधारमा अनेक प्रयास गर्छन् । अनेक मठ, मन्दिर, तीर्थ पनि धाउँछन् । त्यस्तै पूजाका अनेक अनेक विधि पनि अपनाउँछन् । तथापि उनलाई साक्षात् देख्न वा भेट्टाउन कसैले सकेको हुँदैन । किनभने माथि वताइएका...

उसको बुझेर बुझीनसक्नुको प्रशासन

नेपाली भाषामा आफूभन्दा मान्यजनलाई तपाईंको सम्बोधन हुन्छ । अझ त्यो भन्दा उच्च मान्नु पर्यो भने हजुर पनि प्रयोग हुन्छ । यसो भएतापनि वेदमा परमात्मालाई ऊ, त्यो, तिमी, उनी जस्ता सर्वनामप्रयोग भएको छ । उपनिषद्हरुमा पनि त्यस्तै हो । यही कुरा प्रष्ट्याउन नवदा भक्तिमा साख्यभाव छ । अर्थात् उनलाई आत्मीय साथी जस्तै मानेर भक्तिगर्न पनि...

आफ्नो बुद्धि आफैं जाँच्ने सूत्र

सृष्टिको सुरुबाटै माहामाया भगवतीबाट संसारमा मानिसको लागि दुईवटा बाटो खुला गरिएको छ । ती दुई बाटाहरुमा एउटा श्रेय मार्ग हो । अर्को प्रेय मार्ग हो । श्रेय मार्गलाई निवृत्ति मार्ग पनि भनिन्छ । त्यस्तै प्रेय मार्गलाई प्रबृत्ति मार्ग पनि भनिन्छ । निवृत्ति र प्रवृत्ति विपरित खालका हुन् । बाटो दुईवटा भए पनि दूई मध्ये...

गाई मारेर गधा पोस्नु दुर्गतिको कारण

हेक्का रहोस् प्रकृतिमा सत्व, रज र तम गरी तीन खालका गुण हुन्छन् । यसलाई त्रिगुण भनिन्छ । सत्वगुण स्वाभाविक सुख सम्वन्धी कुरामा एवं रजोगुण कर्म अर्थात् मोज मस्ति संवन्धी क्रियाकलाप अग्रसरतामा सहयोगसिद्ध हुन्छ । तमोगुण त ज्ञानलाई ढाकेर अज्ञान पैदा गराउनमा उन्मुख हुन्छ । सबै मानिसमा सवै खाले गुण रहन्छ । हावि कुन गुणको रहेको...

गणेशको ओछ्यानमा भ्यागुताको ढसमस्

खासगरी योग तीन तरिकाबाट हुन सक्ने कुरा शास्त्रले संकेत गरेको छ । ती योगमा कर्मयोग, भक्तियोग र ज्ञान योग पर्दछन् । परमात्मतत्वमा निरन्तर मन समर्पित गराई कर्ममा लाग्नु कर्मयोग हो । यसमा कर्मको प्रमुख स्थान रहन्छ । आशक्ति, स्वार्थ र अहंकार सून्य भई गरिने निष्काम खालको कर्म मात्र यसमा पर्दछ । त्यसैले श्रद्धाभाव र...

योगवासिष्ठबाट मिल्ने अर्तिको निचोड्

ब्रह्माण्ड जगतमा सम्पूर्णरुपमा व्याप्त जुन चैतन्यतत्व छ, सो तत्व नै ब्रह्म हो । उसैका आधारमा साराका सारा उत्पन्न हुन्छन् । अवस्थित रहेर संचालन हुन्छन् । अनि समय–क्रममा उही तत्वमा लीन पनि हुन्छन् । यो शास्त्रले स्पष्ट पारेको कुरा हो ।१ सोही ब्रह्म तत्वलाई प्राणीको जीवन आधारको रुपमा आत्मा भन्ने बुझिन्छ । तथापि प्राणीको शरीरभित्र...

मन्त्रीपरिषद बैठक प्रति कमल थापाकोे कटाक्ष

उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो...

भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठकः कसरी गरिन्छ बैठक ? हेर्नुहोस्

नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । सिंगापुरमा...

भरतपुर तनावग्रस्तः ठाउँठाउँमा र्‍याली र झडप, ट्रकमा तोडफोड

जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका...

नेकपा सचिवालय बैठक सकियो, असन्तुष्टि व्यक्त गर्न नपाइने

पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को...

बाबुराम भट्टराई र भीम रावलको ट्वीटरमा टकराव

नेकपाका नेता भीम रावलले कैलालीको टीकापुरमा पूर्व प्रधानमन्त्री डा...